उदित नारायण ‘होसमा बेहोसी’ (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:गायक उदित नारायण झाको आवाजमा धेरै समयको अन्तरालमा नयाँ नेपाली गीत सार्वजनिक भएको छ । दक्षिण एसियामै प्रख्यात गायक झाले गाएको गीत श्री हजुर नामको महिमामा आधारीत छ । बिजय गौतमको शब्द संगीत तथा निर्देशनमा तयार भएको गीतमा गोपाल रसाइलीको संगीत संयोजन छ ।

सत्याकृत ब्याण्डको निर्माणमा बनेको उक्त भिडियो आत्मरञ्जन नामक युटुब च्यानलमा रिलिज गरिएको छ । बिगतमा सत्याकृत ब्याण्डले भक्ति, प्रेम र सत्य भाबका गीत संगीतहरु दर्शक सामु पस्कदै आईरहेको छ।

यो तीज गीत भिडियो पनि हेर्नुस

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.