पुरुषोत्तम न्यौपानेको तीज गीत ‘घर झगडा’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: हिन्दु नारीहरुको महान चाड हरि तालिका तीजलाई लक्षित गर्दै तीज गीतहरु सार्बजनिक हुने क्रम बढेको छ । यसै क्रममा पुरुषोत्तम न्यौपाने,सावित्री मगर,शोभा पन्त,इन्द्र जिसी र यज्ञ सापकोटाको स्वरमा रहेको नयाँ तीज गीत भिडियो सार्बजनिक गरिएको छ । प्रदिप कंडेलको शब्द रचना रहेको गीतमा यज्ञ सापकोटाको सांगेत रहेको छ । मदन खड्काले छायांकन गरेको भिडियोलाइ बिरेन्द्र भट्टले छायांकन गरेका हुन् भने अनिल रानाले सम्पादन गरेका छन् । भिडियोमा सुरबीर पण्डित,रमा थपलिया,बद्रि,मनिका र इश्वरको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.