सन्नी लियोनी अभिनेत्रीहरूका लागी खतरा


केही समय अघिमात्र बलिउड प्रवेश गरेकी पोर्नस्टार सन्नी लियोनी हिन्दीफिल्मका अन्य अभिनेत्रीहरूका लागी खतरा हुने भएकी छिन् । तिव्र गतिमा लोकप्रियताको सिँढि चढिरहेकी बेला उनमा यो संकेत देखिएको हो ।अहिले जसरी ब्रान्ड इन्डोर्समेन्टका लागी हिजोआज एडभरटाइजर्समा सन्नी लियोनी लाई अप्रोच गरिरहेका छन कि यसलाइ हेर्दा सजिलैसंग अनुमान लगाउन सकिन्छ अब यिनको क्रेजले अन्य अभिनेत्रीहरूका लागी कुनै थ्रेट भन्दा कम हुनेछैन् । विशेषज्ञहरूको कुरा मान्ने हो भने, एक फिल्ममा मात्र काम गर्दैमा त  सन्नीलाइ भारतमा यति धेरै प्रसिद्धि प्राप्त भएको छ कि, जुन कुरा निकै आश्चर्यजनक रहेको छ ।

विज्ञापन गुरु प्रहलाद कक्कडका अनुसार, फिल्म र सेक्सको कम्बिनेशन कुनैपनि देशमा निकै चर्चित हुने गर्दछ । यसमा पनि सन्नीको साथ एडिशनल फ्याक्टर भनेको उनको शरिर हो ।रागिनी एमएमएस २’ पछि उनको लोकप्रियतामा अझ बृद्धि हुनेछ । सन्नीको ब्राण्ड इन्डोर्समेंटको लिस्ट देखेर टपमा रहेका अभिनेत्रीहरूपनि डराउन थालेका छन, यति मात्र नभै, सबैले आफ्ना म्यानेजरहरूलाइ यो काममा लगाउन थालेका छन कि सनीलाइ रोक्न सकियोस । अब भोलीका दिनमा सन्नीले भारतीय फिल्म इन्डष्ट्रिजका टप अभिनेत्रीहरूको ठाउँमा आफ्नो पकड नबनाउलिन भन्न सकिन्न ।

Copyright © 2012 - 2026 | All Right Reserved.