रतन र स्मृतिको लोक पपगीत भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: रतन बाबु बोहरा र स्मृति शाहीको स्वरमा नयाँमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। सार्बजनिक ‘खाउलि घिउ लाउलि जिउ’ बोलको गीतलाइ र्याप हालेर लोक पपमा लय दिइएको छ बिरेन्द्र खडका ‘बेस्टु’ को शब्द संगीत अनि र्याप रहेको रहेको छ । गीतलाइ संगीत सयोजन कृष्ण भान्जाले गरेका हुन् । बिक्रम चौहानको निर्देशनमा बनेको भिडियोलाइ प्रकास खड्काले छायांकन गरेका हुन् भने मिलन बिकले सम्पादन गरेका छन् । चक्र बम र ममता राना मगरको डान्स रहेको गीतको भिडियोलाइ बेस्टू क्रियसनको अफिसियल युटुब च्यानलबाट बजारमा आएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.