क्रिस्टिना गुरुङ बन्ने भईन् ‘गीत’


सेलिब्रेटी नेपाल

काठमाडौँ:चलचित्र ‘प्रेमगीत ३’ को मुख्य अभिनेत्रीमा क्रिस्टिना गुरुङलाई छानिएको छ । अमेरीकाबाट अडिसनमा सहभागीहुनकै लागिनेपाल आएकी क्रिष्टिनाले २७ सय १४ जनाप्रतिस्पर्धीलाई उछिन्दै चलचित्रमा काम गर्ने अवसर पाएकी हुन् । २७ सय १४ जनाबाट उत्कृष्ट २५ र त्यसपछि टप ५ छानिएको थियो । आशुसेन फिल्म्सका निर्देशकद्धय छेतेन गुरुङ र सन्तोष सेनले आज उनको नाम सार्वजनिक गरेका हुन् ।

निर्माण टिमले शिवश्रेष्ठ, सुनीलथापा, मनिष राउत, अनुभव रेग्मीर अब क्रिष्टिना गुरुङ यो चलचित्रका लागी फाइनल भएका छन् । चलचित्रको मुख्य अभिनेता र अन्यदुई बालकलाकार सहित निर्माण टिमले चाँडै चलचित्रको घोषणा गर्ने जनाइएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.