प्रियंका चोपडाको ड्रेसमा बत्ति बल्यो (भिडियो सहित)


‘शूटआउट एट वडाला’ फिल्ममा प्रियंका चोपडा को गीत ‘बदमाश बबली’ आइटम संगको प्रतिक्षा सकियको छ । यस गीतको भीडियो यू-ट्यूब मा रिलिज गरियको छ । एक दिनमा प्रियंकाको यो गीत सत्र हजार भन्दा बढीले हेरी सकेका छन् । प्रियंका लगायको ड्रेसमा , ‘याराना’ स्टाइलको एलईडी लाइट्स फिट गरियको छ । यो गीतमा सुनिधि चौहानको स्वर सुन्न सकिन्छ भने संगीत अन्नू मलिकको रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.