सुरेश र मिश्राको ‘पानी खोलाको’मा करिश्माको ठुम्का (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:नेपाली लोक तथा दोहोरि गीत निरन्तर आउने क्रममा अर्को नयाँ गीत सार्बजनिक गरिएको छ सुरेश गौतम र मिश्रा काफ्लेको नया काठे गीत ‘पानि खोलाको’ सार्बजनिक गरिएको छ ।

बिनोद ढकालको शब्द सोबिट बिसीको लयमा तयार भएको गीतमा सुरेश गौतम र मिश्रा काफ्लेको स्वर रहेको छ । भिडियोलाइ निसान एस केले निर्देशन गरेका हुन् भने दिपक गिरीको छायांकन प्रकाश एसकेले सम्पादन गरेका छन् । भिडियोमा करिश्मा ढकाल र सन्जिब ठकुरीको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.