करीनालाई सैफ अली संग बिबाह गरे पनि अरु संग रोमान्स गर्न आपति छैन


करीना कपूर हाल  प्रकाश झाको फिल्म ‘सत्याग्रह’ को सुटिंग मा ब्यस्त छिन् । उक्त फिल्म मा करीना अब बोल्ड सिन दिन गइ रहेकी  छिन् । बिहे पछि उनको यो पहिलो फिल्म हो जसमा  करीना बोल्ड सीन दिंदै छिन् ।उनले  नायक अजय देवगन संग रोमान्स गर्न लागेकी हुन। स्रोतको अनुसार करीनाको सैफ अली खान संग  बिबाह पछि बोल्ड सिन  दिन कुनै आपति छैन ।करिना प्रोफेशनल एक्ट्रेस हुन उनलाई निर्देशकले भने जस्तो एक्टिंग गर्न कुनै समस्या छैन उनि खुलेर काम गर्न तयार हुने गर्दछिन । केहि समय पहिले करीनाले  अजय देवगन संग  फिल्म ‘ओमकारा’ पनि बोल्ड सीन दिई सकेकी थिइन।

Copyright © 2012 - 2026 | All Right Reserved.