सेलो गीत ‘डाँडा त पारिको मैच्याङ’भिडियो सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: पवन राज स्यांग्बो र जितु लोप्चनको स्वरमा रहेको सेलो गीत भिडियो सार्बजनिक गरिएको छ । ‘डाँडा त पारिको मैच्याङ’बोलको गीतमा भरत घलानको शब्द तथा निरज लामाको संगीत रहेको छ । अजय गोलेले निर्देशन गरेको भिडियोलाई मरभुमी नारायणले छायांकन गरेका हुन् भने रोशन धितालले सम्पादन गरेका हुन् डी क्रेजी ग्रुपले निर्माण गरेको भिडियोमा बिना लोप्चन,तिलक लामा,बिनिता लोप्चन,सुबाश पाख्रिन,मनमा बिरई,संजिव रुम्बा,पेमा तामांग र अजय गोले लाई फिचर्ड गरिएको छ भिडियो डी क्रेजी ग्रुपको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.