क्षेत्रीको आधुनिक गीत ‘फुल फुल्ने बगैचा’ सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक रमेश क्षेत्रीको आधुनिक गीत ‘फुल फुल्ने बगैचा’ को भिडियो सार्वजनिक गरिएको छ । अहिले बजारमा आउने गरेका भन्दा केही भिन्न शैलीको गीतमा माया प्रेमको बिषय समेटिएको छ । बुढासुब्बा म्युजिकको युट्युवबाट सार्वजनिक भएको भिडियोमा कुमार गुरुङ र अंकिता क्षेत्री फिचर्ड छन् । नरेश बिसीको शब्द, सन्जुकुमार थापाको संगीत र गोपाल रसाइलीको एरेन्ज रहेको गीतको भिडियो फलानो क्रियसनबाट निर्माण भएको हो । भिडियोमा सरोज अधिकारीको छायाँकन, सुवास अमागाइको सम्पादन र कुमार गुरुङको निर्देशन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.