सुनिल गिरीको ‘जीवन यो रहे सम्म’ (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:गायक सुनिल गिरिको एल्बम ;यो मन’ मा रहेको गीत ‘जीवन यो रहे सम्मै’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। अनुराग ठकुरी र दिप्ती तामाङ्ग लाई फिचर्ड गरिएको यस गीत अलिकति फरक तरिकाको निर्माण भएको छ। जोमसोम ,माथिल्लो मुस्ताङ्ग र कागबेनी र काठमाण्डौ आसपास छायांकन गरेको यस भिडियोलाई अनुराग ठकुरीले कोरियोग्राफ गरेकाछन।

सुनील गिरिको आवाज रहेको यस गीतमा एरेन्ज रिकेश गुरुङ्गले गरेकाछन भने शब्द संगीत पनि गायक गिरीकै रहेको छ । भिडियोलाई सुजर खनालले खिचेका छन भने सम्पादन प्रबिन भट्टको रहेको छ। भिडियो सुनिल गिरिकै अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.