अन्जु पन्त आफ्नो मायालुलाइ विदेश नजान आग्रह गर्दै (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: अन्जु पन्तको स्वरमा रहेको ‘किराना पसल २’ बोलको गीत भिडियो सार्बजनिक गरिएको छ । क्षितिज सापकोटाको शब्द रचना रहेको गीतमा दिपक राज बिस्वकर्माको संगीत रहेको छ । नरेन्द्र वियोगीले संगीत संयोजन गरेको गीतको भिडियोलाइ रबिन्द्र बरालले निर्देशन गरेका हुन् । रेशम दर्लामीले छायांकन गरेको भिडियोलाइ टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । भिडियोमा क्षितिज सापकोटा,आशा खड्का र प्रेम श्रेष्ठलाइ फिचर्ड गरिएको छ । सार्बजनिक गीतमा आफ्नो मायालुलाइ विदेश नजान र स्वदेशमा नै बसेर केहि गर्न आग्रह गरिएको छ । विदेश गयर दुख गर्नु भन्दा स्वदेशमा नै किराना पसल राखेर गुजारा चलाउने कुरा गीतमा गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.