नेहाको ‘बाँधेर राँखुकी चोलिको तुनामा’ (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: नेहा लामाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । मित्र केसीको शब्द र संगीत रहेको गीत ‘बाँधेर राँखुकी चोलिको तुनामा’ गीतको भिडियोलाई मिना लामाले निर्देशन गरेकी हुन । वाई पी घिमिरेले छायांकन गरेको भिडियो लाइ सुजन पौडेलले सम्पादन गरेका हुन् ।

राजकुमार महर्जन निर्माता रहेको भिडियोमा पूजा महर्जन, राजन छेत्रीको साथमा अर्जुन पुन मगर, प्रबिणा काफ्ले, मनिका माझी, रश्मी परियार र उर्मिला कार्की फिचरिङ्ग छन । गीतको भिडियो ह्वाईट पिजन मिडिया मार्फत सार्वजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.