‘सुन माया सुन’ भन्दै करिश्मा (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:पछिल्लो समय नेपाली सांगीतीक बजारमा लोक दोहोरी गीतको चर्चा एका-एक चल्न थालेको छ, बजारमा दिनहुँ नयाँ-नयाँ उत्कृष्ट गीतहरु आई रहेका छन्। शोभा थापा र विजय कुमार थापाको स्वर रहेको ‘सुन माया सुन’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतको शब्द शृजना राजेन्द्र शाह बिपीले गरेका हुन् भने लय सृजना प्रशान्त पौडेलले गरेका हुन् ।

भिडियोमा प्रवेश थापा र करिश्मा ढकाल फिचर्ड छन् । प्रवेश थापाको प्रस्तुति रहेको गीतको छायांकन बासुबरालले गरेका हुन् । दिपक बिष्टले सम्पादन गरेको भिडियोको निर्देशन काजिस श्रेष्ठले गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.