देश भक्ती गीत ‘नेपाल आमालाई’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: : सर्जक मिना लामाको शब्द/संगीत रहेको राष्ट्रिय गीत ‘नेपाल आमालाई’ को भिडियो सार्वजनिक गरिएको छ । सुश्मिता राइ र मित्र केसीको स्वर रहेको देश भक्ती गीत ‘नेपाल आमालाई’ युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतमा सञ्जय हमालको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोलाई बिरेन्द्र भाट बिपिनले निर्देशन गरेका हुन् । भिडियोमा मिना, राज कुमार, र राजनको साथमा बेब्स एकेडमीका विद्यार्थीहरु फिचरिङ्ग छन । भिडियोमा राम सिङ भाटको छायांकन र लोकेश भाटको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.