लिल कृष्णको ‘सरु’ मा अभिनेत्री शिल्पा (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: सुमधुर स्वरका धनि गायक कृष्ण भक्त राईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। सार्बजनिक ‘सरु’ बोलको गीतमा लिल कृष्ण पुनको शब्द तथा संगीत रहेको छ । लामो समय देखि जापानमा बस्दै आएका श्रस्टा लिल कृष्ण पुन नेपाली गीत संगीतमा सक्रिय नाम हो । सागर बिरहीले संगीत संयोजन गरेको गीतको भिडियोलाइ क्रान्ति केसीले सम्पादन तथा निर्देशन गरेका हुन् । अजय रेग्मीले छायाँकन गरेको भिडियोलाइ संगम ईन्टरटेन्मेन्टले निर्माण गरेको हो । गीतको भिडियोमा बिक्रम बुढाथोकी, नेपाली चलचित्रकी अभिनेत्री शिल्पा पोखरेल र प्रकाश गौतमलाई फिचर्ड गरिएको छ । भिडियोलाइ संगम ईन्टरटेन्मेन्टको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो ।
हेर्नुहोस् भिडियो ः

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.