एक नारायणको ‘छिपछिपे पानीमा’ दिलिप र सुरक्षाको नृत्य (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: एक नारायण भण्डारीको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘छिपछिपे पानीमा लेउ’ बोलको गीतको भिडियो एक नारायण भण्डारीले आफ्नै युटुव च्यानलबाट सार्वजनिक गरेका हुन् । बिष्णु माझी र पिताम्बर जिसीको स्वरमा रहेको गितमा एक नारायण भण्डारीको आफ्नै शब्द संगित रहेको छ ।राग स्टुडियोमा रेकडिङग भएको छिपछिपे पानीमा लेउलाई चर्चिक म्यूजिक एरेन्जर आशिष अबिरलले एरेन्ज गरेका छन् ।प्रकाश भट्टले निर्देशन गरेको यो भिडियोलाई राजेश घिमिरेले खिचेका हुन् । बिष्णु शर्माले सम्पादन गरेको भिडियोमा दिलीप रायमाझी र सुरक्षा पन्तको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.