‘साइँलो’ बने दिलिप रायमाझी (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: बिष्णु माझी र बिक्रम रानाको स्वरमा नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । चर्चित कलाकार दिलिप रायमाझी र बुगी-वुगी शो बिजेता कविता नेपाली अभिनित ‘साइँलो’ बोलको भिडियो सार्वजनिक गरिएको हो । गीतका रचनाकार एवं संगीतकार शिव हमाल हुन् । गीतका छायाकार सुदिप बराल हुन् भने,सम्पादन बिष्णु शर्माले गरेका छन् र कलरिस्ट रेनिश फागो हुन् । यस गीतमा निर्देशन र कोरियोग्राफी प्रकाश भट्टको रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.