राजले ल्याए ‘तिमीलाई हेर्ने आँखा’ (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: राज रोकाले आफ्नो नयाँ गीत ‘तिमीलाई हेर्ने आँखा’ को भिडियो सार्वजनीक गरेका छन । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतको भिडियोमा त्रिकोणात्मक प्रेमभाव प्रस्तुत गरिएको छ । बिगत डेढ दशकदेखि बिभिन्न देशमा सांगीतिक कार्यक्रम आयोजनाका साथै गायन प्रस्तुति दिदै आइरहेका गायक राजको यस गीतको भिडियोको निर्देशन र सम्पादन असिम चित्रकारले गरेका हुन् । भिडियोमा बिपना थापा, सागर खनाल र प्रशेस कार्कीले अभिनय गरेका छन्। गीतको एरेन्ज राजन इशानले गरेका हुन् । नारायण जिसीले खिचेको भिडियो निर्माणमा ओम स्टुडियोले सघाएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.