सरीता र अनिशको यथार्थ कथा ‘बरै’ (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: सरीता प्रजापती र अनिश श्रेष्ठको स्वरमा नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । सार्बजनिक गीतमा शब्द राजुबाबु श्रेष्ठको र संगीत अनिश श्रेष्ठको संगीत रहेको छ । नेपाली समाजको समयसान्दर्भिक यथार्थ कथालाइ चित्रण गरिएको छ । दीप सिंहको निर्देशनमा बनेको भिडियोलाइ सुरेन्द्र श्रेष्ठले छायांकन र सुबास भट्टले सम्पादन गरेका हुन् । उक्त आज भोलि सार्बजनिक भइ रहेका गीत भन्दा अलिक पृथक गीत बनेको गायिका सरीता प्रजापती बताउछिन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.