अस्ट्रेलियाको ‘तुषारो’ मा प्रकृती र मिलन (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: ईन्द्र आर पि र निलिमा थापा मगरको स्वर रहेको नयाँ गीतको भिडियो सार्बजनिक गरिएको छ। ‘तुषारो’ बोलको गीतमा ईन्द्र आर पि को संगीत र बिनोद केसीको शब्द रहेको छ भने गीतको भिडियोमा प्रकृती श्रेष्ठ र मिलन मिश्र फिचर्ड छन् । सार्बजनिक भिडियोमा अस्ट्रेलियाको मनोरम दृश्य समेटिएको छ । भिडियोमा कृष्ण भण्डारीको सम्पादन, किरण थापा मगरको कोरियोग्राफि, र छायाँकन तथा निर्देशन बिनोद के सि स्वम्ंको रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.