रुपेशले ल्याए ‘लाउरेको छोरीले’ (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक रुपेश डंगोलको नयाँ म्युजिक भिडियो सार्बजनिक गरिएको । सार्बजनिक ‘लाउरेको छोरीले’ बोलको गीतमा न्हुछे महर्जनको शब्द र संगीत रहेको छ उक्त गीतमा भुपेन बज्रचार्यको एरेन्ज रहेको छ । उक्त गीतको भिडियोलाई प्रदीप सिंह थापाले निर्देशन गरेका हुन् । जसमा जोनी बबाल र अनु पराजुलीको अभिनय रहेको छ । दिपेश राज कर्णिकारले छायांकन गरेको भिडियोलाई राया र दिपेशले सम्पादन गरेका हुन् । भिडियो राजकुमार महर्जनको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.