मिस्टर आरजे र प्रताप दासको ‘सुन तिमि’ (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: पछिल्लो समयका ब्यस्त संगीतकर्मी मिस्टर आरजे र प्रताप दासको गीत ‘सुन तिमी’ को भिडियो सार्वजनिक गरिएको छ । नवराज कलाउनीको शब्द र राजेन्द्र भट्ट (MR RJ) को संगीत रहेको रोमान्टीक गीतको भिडियो (MR RJ) को अफिसियल यु ट्युब मार्फत सार्वजनिक गरिएको हो।

कृष्ण बिकको संगीत संयोजन रहेको यो गीतको भिडियोमा शिशिर र नतास्माको अभिनय रहेको छ भने भिडियोलाई समिर लुईंटेलले निर्देशन, छायांकन र सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.