भँगेरी चरी खोज्दै तेजस र रिना (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: तेजस रेग्मी र रिना के .सी.को सुमधुर आवाज रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । तेजस रेग्मीको लय तथा शब्द सृजना , रिना के.सी.र तेजस रेग्मीको सुमधुर आवाज रहेको लोकदोहोरी गीति कोसेली ‘भँगेरी’ सार्बजनिक भएको हो । शिब बिकको निर्देशन,तेजस रेग्मी,सतिश अधिकारी,पुजन घिमीरे र संगम शर्माको अभिनय,शम्भु चालिसेको छायाँकन रहेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका छन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.