‘धनले सबै किन्न पाए कति खुशी किन्थे’ भन्दै मित्र केसी (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: मित्र केसीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘धनले सबै किन्न पाए कति खुशी किन्थे’ बोलको गीतमा शब्द तथा संगीत स्वयम् मित्र केसीको रहेको छ । नारायण मगरले निर्देशन गरेको भिडियोलाइ एकान्त मगरले छायांकन गरेका हुन् । सुबर्ण श्रेष्ठ,संस्कृति श्रेष्ठ,राजकुमार महर्जनको अभिनय रहेको भिडियो राजकुमार महर्जनको यु ट्युब मार्फत सार्बजनिक गरिएको हो । भिडियोमा नारायण मगरको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.