हेरुका र एलिनाको मखमली फूल (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: सुजन लिम्बु र अमृता लिम्बुको आवाजमा ‘मखमली फूल’ भिडियो सार्वजनिक सार्बजनिक गरिएको छ । सार्बजनिक गीतमा सक्तिम युंगको शब्द, तारा प्रकाश लिम्बुको संगीत र बुलेट हांग तिगेलाको संगीत संयोजन रहेको छ । हेरुका लामाको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा हेरुका लामा र एलिना गुरुङ फिचर्ड छन् । बुलेटकै छायांकन रहेको भिडियो दिलिप तामांगले सम्पादन गरेका हुन् । भिडियोलाइ हंगकंगमा छायांकन गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.