निशाको हिन्दि कभर गीत भिडियो सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायिका निशा कंडेलले पुराना सदावार हिन्दि गीतहरुलाई आफ्नो स्वरमा कभर गायर भिडियो सहित सार्बजनिक गरेकी छिन । यस अघि आफ्नै अफिसियल भिडियो समेत सार्बजनिक गरि सकेकी कंडेलले हिन्दि गीतलाइ आफ्नो स्वरमा गायकी हुन् । सार्बजनिक गीतमा राहुल प्रधानले संगीत संयोजन गरेका छन् । राहुल प्रधानले नै निर्देशन गरेको सार्बजनिक भिडियोलाइ चक्र महर्जनले छायांकन गरेका हुन् भने बिजेश पौडलले सम्पादन गरेका छन् । सार्बजनिक गीतलाइ केबीए ग्लोबल एजुकेसन एण्ड माईग्रेसनले सहयोग गरेको छ । केबीए ग्लोबल एजुकेसन एण्ड माईग्रेसनले युवा तथा प्रतिभा भएका कलाकारहरु लाई प्रोत्साहन गर्दै आइरहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.