रन लामाको ‘मादलुको रन्को’ मा आँचलको नृत्य (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक रन लामाको आवाजमा रहेको ‘दुइ चार फन्कोे’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक भिडियोमा आँचल शर्मा संगै द भाइव क्रू को नृत्य प्रस्तुत गरिएको छ ।

रबि मल्लको शब्द कल्याण सिहंको संगीत रहेको गीतमा मानशी किरणको एरेन्ज छ । भिडियोलाई इजिकलले निर्देशन गरेका हुन् । कमल प्रसाइले भिडियोमा ड्रोन चलाएका छन् भने निर्देशक इजिकलले नै छायांकन गरेका हुन् । भिडियोका सम्पादक रोशन गुरुङ हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.