गायक मित्रको ‘माया गरन’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : गायक मित्र केसीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । सुनिल शाहको शब्द रचना रहेको गीतमा गायक स्वयम् केसीको संगीत रहेको छ । सार्बजनिक भिडियोमा सुशीला गौतम,सुनिल र माधबलाइ फिचर्ड गरिएको छ । एकान्त मगरले छायांकन गरेको भिडियोलाइ एलेन मगरले निर्देशन तथा सम्पादन गरेका छन् । डब्लु पी इन्टरटेन्टमेन्टको अफिसियल यु ट्युब मार्फत भिडियो सार्बजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.