मेलिना र सुमनको गीतमा सुरज र सुकमितको रोमान्स (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायिका मेलिना राइ र गायक सुमन सुनारको आवाजमा रहेको नयाँ भिडियो सार्बजनिक गरिएको छ । सार्बजनिक ‘मेरो कल्पनामा’ बोलको गीतमा
संगीत राजेन्द्र बजगाईं र शब्द संगीता घिमिरेको रहेको छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोमा सुरज श्रेष्ठ र सुकमित घिसिङ्गलाइ फिचर्ड गरिएको छ ।
निश्चल केसीले निर्देशन गरेको भिडियोलाइ कुलेखानीको रमणीय स्थानहरुमा छायांकन गरिएको छ। भिडियोमा माला लिम्बुको कोरियोग्राफी रहेको छ । म्युजिक १ नेपालको अफिसियल यु ट्युब मार्फत भिडियो सार्बजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.