सम्झना लामिछानेको ‘मन्जुरी’ नरेशलाइ (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायीका सम्झना लामिछाने मगरको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘मन्जुरी’ बोलको गीतको भिडियो भ्यालेन्टाईन डेको अवसरमा यु ट्युब मार्फत सार्बजनिक गरिएको हो । राजन राज शिवाकोटीको शब्द तथा संगीत रहेको गीतको भिडियोलाइ प्रकाश भट्टले निर्देशन गरेका हुन् । राजेश घिमिरेले छायांकन गरेको भिडियोलाइ बिष्णु शर्माले सम्पादन गरेका छन् । भिडियोमा गायिका सम्झना लामिछाने मगर र नरेश बिर सिंहलाइ फिचर्ड गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.