बाउन्सर प्याक अप



(सेलीब्रेटी नेपाल) १९ फागुन-काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भयको चलचित्र बाउन्सरको सुटिंग सकियको छ । चलचित्रका निर्देशक मदन घिमिरे हुन् चलचित्रमा प्रशान्त गिरि र सुष्मा कार्कीको जोडी देख्न सकिनेछ । चलचित्रमा संगीत अर्जुन पोख्रेल,द्वन्द हिमाल के सी ,क्यामेरा कृष्ण श्रेष्ठको रहेको छ । चलचित्रको सम्पादन पनि सुरु भइ सकेको जानकारी नायक प्रशान्त गिरीले गराय चलचित्र आउँदो बैशाखमा प्रदर्शन गर्ने लक्ष्य निर्माण पक्षको रहेको छ।
चलचित्र बाउन्सर  सम्बन्धित अन्य सामग्री

बाउन्सर छायांकनमा

चलचित्र बाउन्सर सुटिंगमा देखियका केहि झलक (फोटो फिचर) 

 बाउन्सर प्रशान्तले दिय स्टन्ट

Copyright © 2012 - 2026 | All Right Reserved.