रक्षाको मायामा कृष्णराज र अनिल (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक राज हृदय गणेशको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। लाल बहादुर सुब्बाको शब्द रचना रहेको कति खसे बोलको गीतमा हरी लम्सालको संगीत रहेको छ । उत्सब दाहालले छायांकन गरेको भिडियोलाइ बिष्णु खड्काले सम्पादन गरेका हुन् । रक्षा श्रेष्ठ,कृष्णराज र अनिल श्रेष्ठलाइ फिचर्ड गरिएकॊ भिडियोलाइ गुरु भाइ फकिरले निर्देशन गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.