सिर्जुको ‘आकाश धर्ती जुनको’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायिका सिर्जु अधिकारी र गायक बिक्रम परियारको आवाजमा ‘आकाश धर्ती जुनको’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्बजनिक गीतमा कृष्ण राजा बाबुको शब्द तथा संगीत र कृष्ण बि.केको संगीत संयोजन रहेको छ ।

शंकर बि.सीको निर्देशन रहेको भिडियोमा दुर्गा पौडेलको छायांकन र नबिन घर्ती मगरको सम्पादन रहेको छ । गीतको भिडियोमा कृष्ण राजा बाबु र सिर्जु अधिकारीको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.