हरिको ‘चन्चले सानी’ मा समिर र पुजन (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक हरि ढुंगानाको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । मेलिना राईसँगको स्वरमा रहेको उनको ‘चन्चले सानी’ बोलको गीत युट्युवमार्फत सार्वजनिक गरिएको हो । गीतमा हरि लम्सालको संगीत रहेको छ भने गायक हरि ढुंगानाले नै शब्द भरेका छन् ।

गीतको भिडियोमा समिर थोकर र पुजन घिमिरेले नृत्य गरेका छन् । समिरले नै निर्देशन गरेको यो भिडियो बासु बरालले छायांकन गरेका हुन् भने मिन रावलले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.