सुनिलको ‘सोल्टिनी’ मा पुष्प र अन्जलिको ठुम्का (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक सुनिल गिरीको नयाँ गीत ‘सोल्टिनी’ को भिडियो सार्वजनिक गरिएको छ । सार्बजनिक गीतमा शब्द तथा संगीत गायक गिरीकै रहेको छ भने गीतमा सुनिल र अपेक्षा गिरीको स्वर रहेको छ । गीतको भिडियोमा पुष्प खड्का र अञ्जली अधिकारीको अभिनय रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियो लाइ मनोज कार्कीले सम्पादन गरेका हुन् । निर्देशक दिपेन्द्र तिमल्सिनाले पुष्प र अन्जलिलाई मज्जाले नचाएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.