प्रशान्त गैरेको ‘जाम भनेरै’ भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक प्रशान्त गैरेको आवाजमा रहेको नयाँ भिडियो सार्बजनिक गरिएको छ । ‘जाम भनेरै’ बोलको गीतमा शब्द तथा संगीत गयाक स्वयम् प्रशान्त गैरेको रहेको छ । डश म्युजिकको अफिसियल च्यानल मार्फत सार्बजनिक भिडियोमा अभिलाषा शर्मा,कमल सिंह,सन्जोग राणा,रोबर्ट र सागर देवलाइ फिचर्ड गरिएको छ । डान्सिङ्ग नम्बरको गीतको भिडियोलाइ रणधीर श्रेष्ठले छायांकन,सम्पादन र निर्देशन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.