मेलिनाको गीतमा मणीराज र श्रेया


सेलिब्रेटी नेपाल

काठमाडौँ:गायिका मेलिना राईको आवाजमा रहेको नयाँ गीत ‘आँखा भरी’ को म्युजिक भिडियो सार्बजनिक गरिएको छ। गीतकार डि.पी खनालको रचना रहेको गीतमा शंकर थापा स्माईलको संगीत साथै उदयराज पौडेलको संगीत संयोजन रहेको छ। श्रेया कार्की र नव मोडल मणी राज भट्टराईलाइ फिचर्ड गरिएको भिडियोलाइ देबजंग थापाले निर्देशन छायांकन र सम्पादन गरेका छन् । गीतको अडियो भिडियोलाई डश म्युजिकले प्रस्तुत गरेको छ।