निरजको तिमी हिड्ने बाटोमा सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: डेनमार्कमा बसेर संगीत सिर्जना गर्दै आएका निरज सिलवालको नयाँ गीत सार्बजनिक भएको छ । उनको शब्द संगीत रहेको ‘तिमी हिड्ने बाटो’ बोलको गीत यु ट्युब मार्फत सार्बजनिक गरिएको हो । सार्वजनिक गीतमा देवेन्द्र नेवाको स्वर तथा संगीत संयोजन रहेको छ ।

सेन्टिमेन्ट गीतको म्यूजिक भिडियोलाइ नेत्र जंग पाण्डेले निर्देशन गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा मिलन मिश्र, दिनेश कार्की र आयुषा श्रेष्ठ फिचर्ड छन् । भिडियोमा स्टोरी कन्सेप्ट शान्ति पाण्डेको रहेको छ । भिडियोलाइ बिनोद केसीले छायांकन गरेका हुन् भने कृष्ण भण्डारीले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.