(सेलीब्रेटी नेपाल) १५ फागुन-मौसमीको समय आउँदो सुक्रबार रिलिज हुने पक्का भयको छ । सेन्सरमा अल्झियका कारण रिलिज पर धकेलिने हो कि भन्नेमा मौसमी चिन्तित थिइन् अन्तत : चलचित्र ‘समय’ले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । बोर्डले भनेका दृश्यहरू हटाएर सेन्सरका लागि पुगेकी मौसमी आइतबार बोर्डले ‘एडल्ट सर्टिफिकेट’ दिने भनेपछि खाली हात फर्केकी थिइन् । ‘काट्नु भनेको दृश्य सबै काटेपछि त युनिभर्सल (सबैले हेर्न मिल्ने) नै पाउनुपर्छ भन्ने हाम्रो जिकिर थियो,’ भने बमोजिमकै सर्टिफिकेट पाएपछि सोमबार मौसमीले भनिन्, ‘ढिलै भए पनि पायौं,खुसी लाग्यो । ‘समय’ को निर्माण मौसमी र सन्देश श्रेष्ठले गरेका हुन् । समयमा मौसमीसँगै राजेश हमाल, बिक्की मल्ल, सुरबी विष्ट लगायतले अभिनय गरेका छन् ।
सम्बधित पोस्टहरु
‘३६ को आँकडा’को गीतमा रेखा र महेश,पुजा र पुष्प
रेखा थापा र महेश त्रिपाठी तथा पूजा शर्मा र पुष्प खड्काको जोडीको गीतमा नृत्य देख्न सकिन्छ
चलचित्र ‘बाटुलो जुन’को पहिलो गीत सार्वजनिक
काठमाडौँ। भुवन केसीको निर्देशनमा निर्माण भएको चलचित्र ‘बाटुलो जुन’को पहिलो गीत ‘मेरो मन चोर्यौ सुटुक्कै’ घटस्थापनाको साइत पारेर सार्वजनिक गरिएको छ । गीतमा युग भुसालको शब्द तथा संगीत, तृषा चटर्जी र हिमांशु जान शर्माको स्वर छ ।...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध
उनी रघुजी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ मार्फत अभिनय यात्रालाई अघि बढाउँदै छन्।
पल मलिकासँगै रातो टीका लाउदा क्या दामी देखियो सामूहिक डान्स
पल शाह,मलिका महत,आकाश श्रेष्ठ,साइग्रेस पोखरेल,रिश्ता गुरुङ,निकिता आचार्य लगायत सामुहिक डान्समा रमाइलो गरिरहेको देख्न सकिन्छ।
चलचित्र ‘१२ गाउँ २’को ‘रेशमी रुमाल’ सार्वजनिक
सेलिब्रेटी नेपाल। अभिनेता विराज भट्टको निर्देशन तथा निर्माणमा तयार भएको चलचित्र ‘१२ गाउँ २’ को अर्को गीत ‘रेशमी रुमाल’ सार्वजनिक गरिएको छ । गीतको भिडियोमा विराज भट्ट र वर्षा इटानीको जोडीलाई केन्द्रमा राखिएको छ । सार्वजनिक गीतमा...
‘छ माया छपक्कै २’ को दोश्रो गीत सार्वजनिक
दिपक र केकीको प्रेमिल दृश्यहरुको बीचमा सनिशाको प्रवेशले थप रोचकता






