सुनिलको गीतमा निराजन र कविता रोमान्टिक अवतारमा (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : गायक सुनिल सिंह ठकुरिको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ ‘धेरै टाढा’ बोलको सार्वजनिक भिडियोमा घर देखि धेरै टाढा तथा बिदेसमा रहँदाको पीडा र सम्बन्धमा आई पर्ने बाधा ब्यबधानलाइ देखाउन खोजिएको छ सार्बजनिक गीतमा जीत चन्दको शब्द र कमल खत्रीको संगीत रहेको छ। डान्सिङ फ्लेबरको गीत गाउन माहिर ठकुरीको यो गीत भने फरक फ्लेबरमा रहेको छ ।

भिडियोमा बुगि वुगि बिजेता कबिता र निराजन प्रधानलाई फिचर गरिएको छ । भिडियोलाइ निर्देसक अर्जुन अधिकारिले निर्देशन गरेका छन् भने भिडियोलाई उत्सब दाहालले खिचेका हुन् भने बिकास दाहालले सम्पादन गरेका छन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.