लोक दोहोरि पारखीको लागि एलिना र सुरजको नचाउने गीत(भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: लोक दोहोरि गीत संगीत पारखीको लागि नचाउने गीतको भिडियो सार्बजनिक गरिएको छ । एलिना खनाल र सुरज रेग्मीको आवाजमा ‘ओभरव्यूटिफूल’ यूटुव मार्फत सार्वजनिक गरिएको छ । अनुशा थापा र खेमराज कोइरालाको शब्द रहेको गीतमा गणेश अधिकारीको संगीत रहेको छ ।

सार्बजनिक भिडियोमा करिस्मा ढकाल र जेम्स बिसिलाइ फिचर्ड गरिएको छ स्मृति तिमल्सिना ‘गुरुआमा’ ले निर्देशन गरेको भिडियोलाइ बासु बरालले छायांकन गरेका हुन् भने सम्पादन प्रकाश धमलाको रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.