‘ब्यान्ड बाजा’ लिएर आइन सिर्जु (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : गायिका तथा मोडल सिर्जु अधिकारीको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘ब्यान्ड बाजा’ बोलको गीतमा गायिका स्वयमको शब्द रहेको छ भने संगीत केशव बाबुको रहेको छ । सिर्जु अधिकारीको अफिसियल युटुब च्यानल सिर्जु अधिकारी मार्फत सार्वजनिक उक्त गीतमा अराज केशवले र्याप दिएका छन्।

भिडियोलाइशिब बि.कले निर्देशन गरेका हुन् । ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् । भिडियोमा सिर्जु अधिकारी र रबिन्द्र प्रताप सेन फिचर्ड रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.