प्रवेश र बानीको ‘माया गरन’ मा मेलिना र आकाश (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: अभिनेताआकाश श्रेष्ठ र नव मोडेल मेलिना राइ फिचरिङ्ग ‘माया गरन’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक प्रवेश राइको स्वर रहेको गीतमा कर्मा ग्याल्छेन बोम्जनको शब्द र संगीत रहेको छ सार्बजनिक गीतमा प्रवेशलाइ गायिका बानीका प्रधानले साथ दिएकी छिन ।उक्त गीत ‘जोर मादल’ एल्बममा समाबेश छ बुद्ध थापाको छायांकन , बिकाश धमलाको सम्पादन रहेको भिडियोलाई निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन।अमेरिका निवासी गायक प्रवेश राइले एल्बमका बाँकी गीतको पनि छिट्टै भिडियो निर्माण गरिने जानकारी दिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.