एलिसाको गालाको डिम्पलको तारिफ गर्दै शिशिर (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : गायक प्रताप दास र गायिका मेलिना राईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘कान्छीको डिम्पल’ बोलको सार्बजनिक गीतमा जुनी राणाको शब्द र बसन्त सापकोटाको संगीत रहेको छ । डान्सिङ्ग गीतको भिडियोमा एलिसा राई र शिशिर श्रेष्ठ फिचर्ड छन् । निश्चल केसीले निर्देशन गरेको भिडियोलाइ ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन्। भिडियोलाइ अमृत चापागाईंले सम्पादन गरेका हुन् । भिडियोमा गम्भीर बिस्टको कोरियोग्राफी समाबेश छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.