(सेलीब्रेटी नेपाल) १३ फागुन -दीपेन्द्र के खनालले कलिउडमै पहिलो त्रिआयामिक फिल्म अर्थात् थ्रीडी फिल्म बनाएका छन्। कलिउडमा नयाँ काम गर्ने सोचले उनले गरेको उक्त कामको प्रशंसा इतिहासमै गरिएला, त्यो फरक कुरा हो। तर, बुझ्न नसकिएको कुराचाहिँ उनले थ्रीडीमा तीन नायिका नै किन लिए ? प्रियंका कार्की, शिखा शाही, मेनुका प्रधान तिन नायिकाले अभिनय गरेका छन् |थ्रीडी भएकाले अंक मिलाउन तीन नायिका लिइएको हो वा अरू कुनै कारण छ ? चपली हाइटका यी निर्देशकसँग कसैले सोधे हुन्थ्यो।
सम्बधित पोस्टहरु
‘कालमाण्डू’को ‘राधा’ गीत सार्वजनिक
काठमाडौँ। एक्सन थ्रिलर जनरामा निर्माण भएको सिनेमा ‘कालमाण्डू’ आगामी पुस २४ गतेबाट देशव्यापी प्रदर्शन हुनेछ । निर्माण टिमले सिनेमामा समावेश ‘राधा’ बोलको गीत सार्वजनिक गर्दै पुस २४ लाई प्रदर्शन मिति घोषणा गरेको हो ।...
‘चमेलीको पोइ’ को ‘माया मान्छौ र..’ मा सुरक्षा र मुकुनको प्रेम
चलचित्रबाट करिब डेढ दशकको अन्तरालपछि चर्चित हाँस्य अभिनेता नारायण त्रिपाठीको ठूलो पर्दामा पुनरागमन
८औँ स्थापना दिवसमा कलाकार संघको सामाजिक अभियान, ८६ जनाले गरे रक्तदान
अध्यक्ष केसीले कलाकारको पेशागत अधिकारको संरक्षणसँगै समाजप्रतिको दायित्वलाई पनि संघले उत्तिकै प्राथमिकता दिँदै आएको बताए।
सुशील र न्यान्सीको चलचित्र ‘अक्षरा’ सबै उमेरका दर्शकले हेर्न पाउने
काठमाडौँ । भदौ २६ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। यो प्रमाणपत्र पाएसँगै फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन्। २ घण्टा...
भरियाको जीवनकथा बोकेको ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक
महिलाले जहाँ रोए पनिहुन्छ तर पुरुषले रुनका लागि एकान्त नै खोज्नुपर्ने
‘पार्वती’को पहिलो साता उत्साहजनक, ५४ हजार बढी दर्शकले हेर्दा कमाइ डेढ करोड पार
काठमाडौं । अभिनेत्री नीता ढुंगानाको निर्देशनमा बनेको चलचित्र ‘पार्वती’ ले प्रदर्शनको पहिलो साता बक्सअफिसमा उत्साहजनक व्यापार गरेको छ। चलचित्र विकास बोर्डले भदौ २१ गते आइतबार राति ११ः५९ बजेसम्मको कारोबारलाई आधार बनाएर सोमबार...



