पल बने टेलर मास्टर (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : गायक झुलेन बरालको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । मलाई मन पर्यो बोलको गीतमा खेम रिजालको शब्द तथा काली प्रसाद बास्कोटाको संगीत रहेको छ । निर्देशक जिबन शाही’को निर्देशनमा बनेको भिडियोमा पल शाह,एलिसा राइ र पिङ्क श्रेष्ठलाई फिचर्ड गरिएको छ ।

उत्सब दाहालले छायांकन गरेको भिडियोलाई , सम्पादन बिकाश दाहालले गरेका हुन् । सार्बजनिक भिडियोमा पल शाह टेलर मास्टरको भूमिकामा देखिएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.