सुजनाको चोखोमायामा मनिषा (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायिका सुजना लामाको स्वरमा रहेको ‘चोखोमाया’ बोलको गीत भिडियो सार्बजनिक गरिएको छ । मित्र केसीको शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन सन्दिप राइको रहेको छ । व्हाईट पिगन मिडियाको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोमा मनिषा श्रेष्ठ र एलेन मगर लाइ फिचर्ड गरिको छ । मिना लामाले निर्देशन गरेको भिडियोलाइ एकान्त मगरले छायांकन गरेका हुन् । राजकुमार महर्जनले निर्माण गरेको भिडियोलाइ एलेन मगरले सम्पादन गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.