सेलिब्रेटी नेपाल काठमाडौँ: डिबि श्रेष्ठको शब्द संगीत तथा स्वर रहेको नयाँ गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । गायक डिबि श्रेष्ठलाइ फिमेल आवाजमा गायिका विनिता राईले साथ दिएकि छिन। दुइ मायालु जोडिको रोमान्सलाई गीतको म्युजिक भिडियोमा देखाइएको छ । कलाकार तथा पत्रकार भोला अधिकारी र मनु थापालाइ फिचर्ड गरिएको छ । जनक राज अधिकारीको छायाँकन, राज कार्कीको सम्पादन, अनिल मगरको नृत्य निर्देशन रहेको छ । ‘आज आज’ बोलको गीतको भिडियोलाई भोला आफैले निर्देशन गरेका हुन ।
सम्बधित पोस्टहरु
गायक सौगात र गायिका रोजीनाको ‘तिम्रो नै साथ होस’ (भिडियो)
काठमाडौँ। पछिल्लो समय गायनमा निकै ब्यस्त रहेका गायक सौगात जङ्ग थापा र द भ्वाइस अफ नेपालबाट उदाएकी प्रतिभावान गायिका रोजीना बस्नेतले ‘तिम्रो नै साथ होस्’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। अकेन्द्र भुलको शब्द...
सुशीलाको ‘धेरै दिन’ मा यशराज र आकृति (भिडियो)
काठमाडौं । नयाँ नेपाली म्युजिक भिडियो ‘धेरै दिन’ सार्वजनिक गरिएको छ। यस गीतका रचनाकार तथा सङ्गीतकार महेश खड्का हुन् भने सुशीला बस्नेत तिमिल्सिनाको स्वर रहेको छ । मिनाक्षी कोइरालाको निर्देशनमा बनेको यसको भिडियोमा यशराज गराच र...
सरुभक्तको शब्द, हरिहरको संगीतमा सन्तोषको गायन (भिडियो)
काठमाडौँ। गायक सन्तोष रुचालको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘तिमि आउंदै न आउने बाटोमा पनि’ बोलको गीतमा साहित्यकार सरुभक्तको शब्द रचना तथा हरिहर खनियाँको संगीत रहेको छ। सार्वजनिक मार्मिक...
नरहरी प्रेमीको ‘हामी परदेशी’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायक नरहरी प्रेमीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘हामी परदेशी’ बोलको गीतमा नरहरी प्रेमी कै शब्द तथा संगीत रहेको छ। दुबईमा छायांकन गरिएको भिडियोका निर्देशक शिवन पोखरेल हुन्। नबिन...
समिर मानन्धरको ‘एउटा कहानी’ मा प्रभात र बिना (भिडियो)
काठमाडौँ। गायक समिर मानन्धरको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘एउटा कहानी’ बोलको गीतमा शब्द कपिल पाण्डेको र संगीत रबिन दर्शनधारीको रहेको छ। रोमान्टिक गीतको भिडियो गणेश शाहीले गरेका हुन्।...
काजल र राजीवको प्रेम कहानी मैथिली गीत ‘माने ना जिया’ (भिडियो)
काठमाडौँ। त्रिकोण इन्टरटेनमेन्टको प्रस्तुति ‘माने ना जिया’ नामक मैथिली गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा सुमित मलिक र कृशला चौधरीको आवाज रहेको छ । गीतको श्याम किशोर मण्डलले लेखेका हुन् भने प्रशान्त अरविन्दले थप शब्दहरू...