चेलीको पिडा ‘पापी दाई’ भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: मङ्सिर महिनालाइ लगन महिनाको रुपमा चिनिन्छ मङ्सिर महिना लगनको महिना कै अवसर पारेर पन्चे बाजा गीत ‘पापी दाई’ भिडियो सार्बजनिक गरिएको छ । सार्बजनिक गीतमा गीता देवी र प्रभावनको स्वर रहेको गीतको शब्द तथा संगीत डि.एन दाहाल र प्रभावनको रहेको छ । डि. ए. आर.मुभिज एण्ड फिल्म इण्डस्ट्रिको प्रस्तुति रहेको भिडियोमा एउटी चेलीलाइ बिबाह गरेर बिदाइ गर्दै गर्दा माइतीको पिडालाइ प्रस्तुत गर्न खोजिएको छ ।

पुजा पाठक, जीवन गौतम, नारायण दंगालको अभिनय रहेको भिडियोलाइ जयेन्द्र कुँवरले छायांकन गरेका हुन् भने बिबेक कुँवरले सम्पादन गरेका छन्। आर्ट निर्देशन रोशन झाको रहेको भिडियोलाइ प्रभावनले निर्देशन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.